२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

नेसनल लाइफको अभिकर्ता प्रशिक्षण

Nada
२०८३ साउन ११ गते २१:२८
Shares
नेसनल लाइफको अभिकर्ता प्रशिक्षण

काठमाडौं : नेसनल लाइफ इन्स्योरेन्सले वैशाख महिनामा जारी गरेको मासिक योजनाअनुुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताबीच प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत समुद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख र विभिन्न शाखाका शाखा प्रमुखलगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरू गरी करिब ३०० जनाको उपस्थिति थियो ।

कार्यक्रममा अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बिमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनुपर्ने क्रियाकालपबारे प्रशिक्षण दिएका थिए ।

सम्बन्धित खबर