२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

Nada
२०८३ साउन २८ गते १९:०१
Shares
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका छन् ।

ncell

उनले आजै प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । राजीनामा दिने घोषणा गरेपछि शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरे पनि प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निर्णय गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर