२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

भारतीय सेनाप्रमुख धिरज सेठ काठमाडौंमा

Nada
२०८३ साउन ३१ गते १८:५१
Shares
भारतीय सेनाप्रमुख धिरज सेठ काठमाडौंमा

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष धिरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आज आइतबार काठमाडौं आइपुगेका छन् ।

ncell

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

भ्रमणका क्रममा सेनाप्रमुख सेठले उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन् । उनको भ्रमणका क्रममा नेपाल–भारत सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर