२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

Nada
२०८३ भदौ १ गते १९:३०
Shares
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो ।

ncell

श्रेष्ठलाई गैरकानुनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

सोही रिटमा सुनुवाइ गर्दै अदालतले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

सम्बन्धित खबर