२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘बालेनले सुनेनन्, गुटेरेस तिमीले हाम्रो दुःख-पीडा सुनिदेऊ’ (तस्बिरहरू)

Nada
२०८३ भदौ २ गते १६:२३
Shares
‘बालेनले सुनेनन्, गुटेरेस तिमीले हाम्रो दुःख-पीडा सुनिदेऊ’ (तस्बिरहरू)

काठमाडौं : सहकारी तथा लघुवित्तपीडत पाँच दिनदेखि पुल्चोकस्थित मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा छन् । समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा रहेका उनीहरुले मानवअधिकार प्रवर्धनमा क्रियाशील संयुक्त राष्ट्र संघलाई गुहारेका छन् । 

ncell

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै उनीहरुले आन्दोलन स्थलबाटै प्लेकार्डमार्फत संघका महासचिवको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लेखेको प्लेकार्ड धर्ना स्थलमा राखेका छन् ।

उनीहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन २९ मा ज्ञापन-पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरू गरेका थिए ।

May be an image of one or more people and text that says "BALEN ©madhyanhadaily.com .com"

May be an image of one or more people and text

May be an image of ‎one or more people, temple, street and ‎text that says "‎IDEAUSH M6H 4ε ك ©madhyanhadaily.com‎"‎‎

May be an image of one or more people and text

May be an image of one or more people, street, crowd and text that says "สาก adaily. anhadaily.com com"

May be an image of one or more people and text

May be an image of one or more people, speaker and text that says "हाम्रो पीडा म्ोघर घर हैन, हाग्रो परिवार ਲैन| नेपालले देखेन; UN ले देखोस हाम्रो पोडा। मો बोक्वर,अरिकारसन्नावचाहड।। ন्यাर, अपिकार सम्मान चाहन्डा। ससारीडा #हहादोअविकर्र #नयायवाहिदो #मानवता क बचाओं महाअभियान नेपाल BALEN DID NOT LISTEN, BUT YOU, ΑΝΤΟΝΙΟ GUTERRES- PLEASE HEAR OUR PAIN. WE ARE SUFFERING. LEASELISTEN. WE ARE NOT NUMBERS. WE ARE HUMAN BEINGS. WE NEED JUSTICE. WE NEED HELP. नागरिक बचाऔं महाअभियान नेपाल @madhyanhadaily.com com"

सम्बन्धित खबर