२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

जनकवि श्रेष्ठको अन्तिम बिदाइ (तस्बिरहरू)

Nada
२०८३ भदौ २ गते १७:०५
Shares
जनकवि श्रेष्ठको अन्तिम बिदाइ (तस्बिरहरू)

काठमाडौं : जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् । मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यबहाक नगर प्रमुख सुनिता डंगोल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत अन्तिम बिदाइमा सहभागी भएका हुन् । उनीहरुले श्रेष्ठको शवमा माल्यार्पण गरेर सम्मान प्रकट गरे ।

ncell

उनको शोभाभगवतीस्थित घाटमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिँदै छ । उनको आइतबार बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको थियो । 

May be an image of one or more people and text that says "Mhide ΝΟΙ ©madhyanhadaily.com com"

May be an image of one or more people, temple and text that says "© madhyanhadaily.com com"

May be an image of temple and text

May be an image of one or more people, temple and text that says "t: ©madhyanhadaily.com .com"

May be an image of one or more people, temple and text

May be an image of text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd, temple and text that says "ANO @madhya.nhadaily.co.m .co.m @madh"

सम्बन्धित खबर