२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरी रिसोर्टमा १० प्रतिशतसम्मको छुट

Nada
२०८३ भदौ २४ गते २०:३६
Shares
सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरी रिसोर्टमा १० प्रतिशतसम्मको छुट

काठमाडौं : सिद्धार्थ बैंक र बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

ncell

सम्झौताअनुसार गोदावरी ललितपुरस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर