२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ भदौ २५ गते १२:२१
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा ३ लाख २ हजार ४ सय रुपैयाँमा कायम भएको  थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर