२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

चार दिनको लगातार झरीपछि खुलेको काठमाडौं उपत्यका (तस्बिरहरू)

Nada
२०८३ असोज ११ गते १६:०१
Shares
चार दिनको लगातार झरीपछि खुलेको काठमाडौं उपत्यका (तस्बिरहरू)
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौं : चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम खुलेको छ । आइतबार दिउँसोदेखि घाम लागेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

ncell

लगातारको वर्षाका कारण बागमती, विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा सडक तथा यातायात प्रभावित भएको थियो । मौसम खुलेसँगै सडकमा सवारीसाधन तथा पैदलयात्रुको चहलपहल बढेको छ ।

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and text

No photo description available.

May be an image of skyscraper and text

May be an image of text

No photo description available.

No photo description available.

May be an image of one or more people and text

No photo description available.

ताजा खबर

सम्बन्धित खबर