२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जेठमा धेरै कामदार पठाउनेमा नील कमल पहिलो, एडभान्स दोस्रो र सान तेस्रो

ADV
२०८१ असार ४ गते ०६:५५
जेठमा धेरै कामदार पठाउनेमा नील कमल पहिलो, एडभान्स दोस्रो र सान तेस्रो

काठमाडौं : जेठ महिनामा नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । ७ सय ७५ कामदार पठाएको उक्त कम्पनीबाट जेठमा १२ जना महिला कामदार वैदेशिक रोजगारीमा गएका छन् । दोस्रोमा एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि. रहेको छ । उक्त कम्पनीबाट ५ सय ५२ जना गएका छन् । यस्तै तेस्रोमा रहेको  सान नेपाल प्रा.लि. ले ५३६ जना कामदार बैदेशिक रोजगारीमा पठाएको छ । जेठमा सय वढी कामदार पठाएका म्यानपावर कम्पनीहरू निम्नानुसार रहेका छन् :

नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– ७७५ 
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– ५५२
सान नेपाल प्रा.लि.– ५३६
आकर्षण इन्टरनेशनल प्रा.लि.– ५१७
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ४६४
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– ४५८ 
अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– ४५२
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ४५०
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– ४३९
मास ह्युमन रिसोर्स प्रा.लि.– ४१९
स्वीफ्ट एचआर सोलुसन प्रा.लि.– ३६८
थिंक बिज इन्टरनेशनल प्रा.लि.– ३४२
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ३३१ 
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– ३२३
मदरल्याण्ड ओभरसिज प्रा.लि.– ३१३ 
सागर रिक्रुटमेन्ट प्रा.लि.–२८८
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २८४
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– २७८
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.– २५६
एशिया लिंक सर्भिस प्रा.लि.– २५१
मिथिला म्यानपावर सर्भिस प्रा.लि.– २४९
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– २४५ 
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– २३७
दि रिभर ओभरसिज प्रा.लि.– २३४
सप्तकोसी ह्युमन रिसोर्स प्रा.लि.– २०६
सिएसटी सिजन सर्भिस प्रा.लि.– २००
एचएमटी ओभरसिज प्रा.लि.– १९९
तिलिचो ओभरसिज प्रा.लि.– १९८
वाइड स्पेस इन्टरनेशनल प्रा.लि.– १९८
अलसेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १९७
मोभिरा रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १९५
हमदान ग्लोबल प्रा.लि.– १९२ 
ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.– १८९
जब सिकर म्यानपावर प्रा.लि.– १८७ 
इन्टरपीड रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १८४
लुलु इन्टरनेशनल प्रा.लि.– १७८
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– १७७
सगरमाथामा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १७४
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १७३
रोयल इन्टरनेशनल ओभरसिज प्रा.लि.– १७३
डिके रिभर ओभरसिज प्रा.लि.– १६९
ग्रेस ओभरसिज प्रा.लि.– १६९
एप्स सर्भिस प्रा.लि.– १६८
ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.– १६६
सिडी ह्युमन रिसोर्स प्रा.लि.– १६५
नेपाल एचआर सोलुसन प्रा.लि.– १६४ 
ब्लु मुन ओभरसिज नेपाल प्रा.लि.– १६३
योभान्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १६३
ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १६३ 
प्रोटेक नेपाल इम्प्लोइमेन्ट प्रा.लि.– १५६
अञ्जुलिमा इन्टरनेशनल प्रा.लि.– १५३
ट्यालेन्ट ओभरसिज सर्भिस प्रा.लि.– १५३
नाइस रिक्रुटमेन्ट ऐजेन्सी प्रा.लि.– १४९
एम बि ह्युमन रिसोर्स प्रा.लि.– १४४
अलआयुनी ओभरसिज सर्भिस प्रा.लि.– १४१
रोयल ओभरसिज नेपाल प्रा.लि.– १४१
फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १३७
एसपीएम ओभरसिज प्रा.लि.– १३६
ब्रिज स्काइ इन्टरनेशनल प्रा.लि.– १३५
पारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.– १३५
ओमेगा इन्टरनेशनल प्रा.लि.– १३३
मोन्टेज ओभरसिज प्रा.लि.– १३३
सुफी इन्टरनेशनल सर्भिस प्रा.लि.– १३१
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १३०
मुस्कान ओभरसिज प्रा.लि.– १२९
एमकोन ओभरसिज प्रा.लि.– १२७
चन्द्रकामना म्यानपावर प्रा.लि.– १२४
ब्लु स्काइ इन्टरनेशनल प्रा.लि.– १२४
गल्फ जब हन्ट म्यानपावर प्रा.लि.–१२२
सुगम ओभरसिज प्रा.लि.– १२२
गल्फ म्यानपावर सर्भिस प्रा.लि.– १२२
राजग्रुप अफ कम्पनी प्रा.लि.– ११९
अल हायात म्यानेजमेन्ट सिष्टम प्रा.लि.– ११७
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– ११५
अर्थ स्मार्ट ह्युमन रिसोर्स प्रा.लि.–११४
वर्ल्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.– ११४
माभेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– ११२
आरबि ओभरसिज प्रा.लि.– ११२
पशुपति एचआर सोलुसन प्रा.लि.– ११२
अल शाहिद ओभरसिज प्रा.लि.– १११
रसुवा ओभरसिज प्रा.लि.– १११
आयुश ओभरसिज प्रा.लि.– ११०
स्काइ स्टार रिक्रुटमेन्ट प्रा.लि.– ११०
योङ मेनपावर प्रा.लि.– ११०
रोटरी ओभरसिज प्रा.लि.– १०९
ब्राइट स्टार ह्युमन रिसोर्स प्रा.लि.– १०९
फजल इन्टरनेशनल प्रा.लि.– १०९
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि.– १०६ 
अलमाक्स कम्पनी प्रा.लि.– १०५
अमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १०३
अल जाफर इन्टरनेशनल प्रा.लि.– १०१
सोसियल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १०१
डायनामिक सेल्स एण्ड सर्भिस प्रा.लि.– १००

ADVADV

सम्बन्धित खबर

Advertise