काठमाडौं : नेकपा (एमाले)ले संसद् पुनर्स्थापनाको मागसहित अदालत जाने निर्णय गरेको छ ।
आज (मंगलबार) च्यासलमा बसेको विघटित प्रतिनिधिसभा एमाले संसदीय दलको बैठकमा सबै सांसदको हस्ताक्षर जुटाएर कानुनी कदम चाल्ने र सडकमा पनि आन्दोलन गर्ने घोषणा गरिएको हो ।
बैठकमा अध्यक्ष केपी ...