काठमाडौं : अघिल्लो निर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार हुन चाहन्थे, घनश्याम भुसाल । राप्रपासँगको चुनावी तालमेलमा सो क्षेत्र एमालेको भागमा परेन । त्यसैले उनलाई टिकट दिइएन । टिकट नपाएको झोँकमा पार्टी परित्याग गरेका भुसाल रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार उठे । उनलाई ...