२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)

shivam cement
२०८२ पुष २५ गते १२:२६
Shares
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)

काठमाडौं : भृकुटीमण्डपमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ ।

बिहानै ५ बजेदेखि कार्यकर्ताहरूल चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिँगार्दै छन् । उनीहरूले महाधिवेशन पुस २७ र २८ मा गर्ने भनेर तयारी गरेका हुन् ।

सम्बन्धित खबर