काठमाण्डु-व्यवसायी दुर्गा प्रसालले कम्बोडियामा एमाले नेताहरूको लगानी प्रमाणित गर्न एमालेका महासचिव शंकर पोखरेलले चुनौती दिएका छन् ।
शुक्रबार एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले एमाले नेताहरूको लगानी प्रमाणित गर्नेलाई त्यसको डबल दान दिने बताए ।
महासचिव ...