काठमाडौं : २२ अप्रिलमा भारतको कश्मीरको पहलगाममा भएको आक्रमणको बदला लिन भारतले छिमेकी पाकिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ ।
‘अपरेसन सिन्दूर’ नाम दिइएको सैन्य कारबाहीका क्रममा भारतले पाकिस्तानमा अवस्थित ९ आतंकारी अड्डालाई ध्वस्त पारिदिएको छ ।
भारतको यो कारबाही २५ मिनेटसम्म ...