काठमाडौं : दुईतिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तारोहण गर्दा तीन दशकदेखि सत्ता चलाइरहेका पुराना दलहरू सडकमा पुगेका छन् । संसद्मा प्रतिपक्ष स्वर कमजोर हुँदा विपक्षी दलहरूको आवाज सडकबाट सशक्त रूपमा उठ्ने देखिएको छ ।
पालैपालो सरकार चलाएका मुख्य तीन दलहरू ...