काठमाडौं : नेपालले छिमेकी मुलुक भारतसँगको सीमा विवाद समाधान चाहेको छ । यसका लागि नेपालले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) प्रतिवेदन बुझेर त्यसलाई कार्यान्वयनका लागि पहल लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न समय मिलाउने विश्वास गर्छन ...