२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणमा परेका छन्। महाराजगन्जस्थित उनको निवासबाटै प्रहरीले जबरालाई नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्। यद्यपि, उजुरीमा के आरोप लगाइएको छ भन्नेबारे प्रहरीले ...