काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्रिकेटका सबै ढाँचाहरू (टेस्ट, एकदिवसीय र टी-२०) का लागि नयाँ खेल नियम सार्वजनिक गर्दै व्यापक हेरफेर गरेको छ । यी नयाँ नियमहरू अक्टोबर १ वा सोभन्दा पछि सुरु हुने सबै अन्तर्राष्ट्रिय शृंखलाहरूमा लागू हुनेछन् ...