काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको आर्थिक अनियमितता, खेल मिलेमतो र फिफा विश्वकपका टिकटको कारोबारसँग सम्बन्धित प्रकरणमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । अदालतले ...