२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

एमाले सचिवालय बैठक बस्दै

shivam cement
२०८२ जेठ ११ गते ०८:१०
Shares
एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ : नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा (आज) आइतबार दिउँसो २ बजे बस्नेछ ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने एमालेले जनाएको छ।

ताजा खबर

सम्बन्धित खबर