२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपिएल खेल्ने

काठमाडौं : अस्ट्रेलियाका विश्वप्रसिद्ध ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने निश्चित भएको छ । काठमाडौं गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको छ ।

काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै वार्नरलाई आफ्नो टोलीमा भित्र्याएको जनाएको छ । उनी ...