२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

व्यवसायी गैरेलाई पितृशोक

Nada
२०८३ असोज ५ गते १७:३४
Shares
व्यवसायी गैरेलाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी ज्ञानप्रसाद गैरेलाई पितृशोक परेको छ ।

ncell

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष तथा ललितपुरको पुल्चोकस्थित रारा इम्प्लोइमेन्ट कन्सल्ट प्रा.लि.का सञ्चालक गैरेका पिता भीमलाल गैरेको निधन भएको हो ।

उनको ८७ वर्षको उमेरमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. गैरेका ४ छोरी र ३ छोरा रहेका छन् ।

गैरेको निधनप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित वैदेशिक रोजगार व्यवसायीहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्प‌ण गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर