काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस प्रविधि प्रयोग गरिने जानकारी दिएको हो ।
डिआरएसको प्रयोगले खेलका क्रममा अम्पायरबाट हुने निर्णयलाई ...