२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

प्रधानमन्त्री ओली र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

Nada
२०८१ मंसिर ४ गते १६:२९
Shares
प्रधानमन्त्री ओली र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनबीच आज शिष्टाचार भेटवार्ता भएको छ  ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । 

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिका जोशीलगायत सहभागी थिए ।

सम्बन्धित खबर