२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

तस्बिरमा विश्व शान्ति स्तुपा (फोटोफिचर)

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते १६:५८
तस्बिरमा विश्व शान्ति स्तुपा (फोटोफिचर)

काठमाडौँ : बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आकर्षण हो विश्व शान्ति स्तुपाा । लुम्बिनी गुरु योजनाको उत्तरी क्षेत्रमा रहेको स्तुपा लुम्बिनी पुग्ने सबै जना पुग्ने स्थल हो ।

निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुले उक्त स्तुपा निर्माण गरेका हुन् । ७ बर्ष लगाएर निर्माण गरिएको शान्ति स्तुपा ४१ दशमलब ५ मिटर अग्लो र २० मिटर गोलाईको रहेको छ । त्यस्तै स्तुपाको आधार स्तम्भ ५९ मिटर गोलाईको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपामा २७ हजार स्क्वायर फुट मार्बल प्रयोग गरिएको छ । 

२०५० कार्तिक २८ मा स्व. गिरिजाप्रसाद कोईरालाद्वारा शिलान्यास गरिएको स्तुपाको ०५८ कात्तिक १८ मा उनले नै उद्घाटन गरेका थिए । 

 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise