काठमाडौं : ‘पहिले सुरक्षा त्यसपछि व्यवसाय’ भन्ने नारासहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ताहाचलस्थित वैदेशिक रोजगार विभाग र गौशाला प्रहरी चौकी निर्माणको पहल सुरु गरेको छ । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीमा दुवै कार्यालय पूर्ण रूपमा जलेका छन् ...