नेपालको खेलकुदसँग जापानको सम्बन्धका पछाडि मीठो संयोग जुरेको छ । नेपालले पहिलोपटक विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पाइला टेक्दा जापानकै भूमि थियो । सन् १९६४ को टोकियो ओलम्पिकबाट नेपालले विश्वको सर्वोच्च खेलकुदमा डेब्यु गर्दै यात्रा आरम्भ गर्दा नेपाली टोलीमा बक्सिङका चार ...