२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Nada
२०८३ भदौ २ गते १२:१९
Shares
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य  रु २५ ले घटेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ । 

 सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो ।

सम्बन्धित खबर