महामहिमज्यूहरू, महिला तथा सज्जनवृन्द,
हाम्रो संसारमा विभाजनका रेखाहरू झन् फराकिला हुँदै गएका छन्। पछिल्लो एक दिनमै ती चिराहरू गहिरा खाडलमा परिणत भएका छन्।
पछिल्लो एक दशकमा विनाशकारी परिणाम निम्त्याउने युद्धहरू भड्किए र निन्दनीय क्रूरताका साथ लम्बिँदै गए। सर्वसाधारणलाई निशाना बनाइयो, मानवअधिकार कुल्चिइए ...