२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

Nada
२०८१ मंसिर २० गते ११:४२
Shares
उदयपुरमा आगलागी, पाँच लाखको क्षति

गाईघाटः त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भइ आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए ।

ताजा खबर

सम्बन्धित खबर