२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

भुटानी नरेश स्वदेश फर्किए

Nada
२०८१ मंसिर २१ गते १५:३३
Shares
भुटानी नरेश स्वदेश फर्किए

काठमाडौ-भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन् । 

ncell

शुक्रवार अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।

निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ तथा बौद्धमा पुगेर दर्शन र पूजाअर्चना गरेका हुन् । सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गरेका थिए । साथै नजिकै रहेको गुम्बाहरूमा समेत गएका थिए ।

ताजा खबर

सम्बन्धित खबर