२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्यालेष्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध हस्ताक्षर अभियान (तस्बिरहरू)

Nada
२०८१ मंसिर २४ गते १४:५२
Shares
प्यालेष्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौंः संयुक्त अभियान नेपालले प्यालिस्टिनीमाथि इजरायलले गरिरहेको जनसंहारविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ । रत्नपार्क शान्तिवाटिकाबाट ‘जनसंहारविरुद्ध संयुक्त अभियान सुरु गरिएको हो । 

ncell

कार्यक्रममा भूतपूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनाल एवं बाबुराम भट्टराई, भूपू उपप्रधान मन्त्री उपेन्द्र यादव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, राजमो उपाध्यक्ष श्रीमती दुर्गा पौडेल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा नागरिक आन्दोलनका अगुवाहरूको सहभागिता जनाएका छन् । 

तस्बिरहरू:

ताजा खबर

सम्बन्धित खबर