२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबीच फुटसल (तस्बिरहरू)

Nada
२०८१ मंसिर २५ गते १२:३०
Shares
राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबीच फुटसल (तस्बिरहरू)

काठमाडौंः प्रतिनिधि सभाले राष्ट्रिय सभाविरुद्द १३–० गोलले जित हात पारेको छ ।

ncell

संसद सेवा दिवस पारेर भृकुटीमण्डपस्थित गोल्ज फुटसलमा आयोजित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबीचको मैत्रीपूर्ण फुटसलमा प्रतिनिधि सभाले खेल जितेको हो ।  

खेलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रतिनिधि सभाबाट सभामुख देवराज घिमिरेसहित उप सभामुख इन्दिरा रानाले पनि सहभागिता जनाएका थिए ।

तस्बिरहरू:

ताजा खबर

सम्बन्धित खबर