२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कमलादीमा भासिएको सडककाे सकियाे पुनर्निमार्ण कार्य, सुचारू गर्ने तयारी (तस्बिरहरू)

Nada
२०८१ मंसिर २६ गते १६:०३
Shares
कमलादीमा भासिएको सडककाे सकियाे पुनर्निमार्ण कार्य, सुचारू गर्ने तयारी (तस्बिरहरू)

काठमाडौंः कमलादीमा भासिएको सडककाे पुनर्निमार्ण कार्य सकिएसँगै सुचारू गर्ने तयारी भएको छ । काठमाडौं महानगरपालिकाले बिहीबार बिहानदेखि सडक सुचारू गर्ने तयारी गरेको हाे । 

ncell

महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरू गरिएको थियो । बुधबार दिउँसोसम्म निर्माणकार्य सकाएर सडक सुचारू गर्न मिल्ने अवस्थामा पुगेको छ ।

तस्बिरहरू:

ताजा खबर

सम्बन्धित खबर