२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

आज सुनचाँदीको मूल्य स्थिर

Nada
२०८१ मंसिर २७ गते १०:५९
Shares
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । 

ncell

बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर