२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एमालेलाई मीनबहादुरले दिएको जग्गादानविरुद्धको रिट खारेज

Nada
२०८१ पुष १ गते १६:५५
Shares
एमालेलाई मीनबहादुरले दिएको जग्गादानविरुद्धको रिट खारेज

काठमाडौं : सर्वाेच्च अदालतले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धित पक्षले भवन बनाउन पाउने बाटो खोलिदिएको छ ।

ncell

जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको छ ।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको हो ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर