२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

टोखामा ३०औं हप्ताको विष्णुमती सफाइ सम्पन्न

draupadi film
सुशान्त न्यौपाने
२०८१ पुष ६ गते २२:१०
टोखामा ३०औं हप्ताको विष्णुमती सफाइ सम्पन्न

काठमाडौं : टोखामा आज ३०औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न भएको छ । टोखाको ग्राण्डी टावरदेखि उत्तरतिरको विष्णुमती करिडोरमा आज बिहान ७ बजेदेखि ९ बजेसम्म सफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।

सफाइ कार्यक्रम टोखा वडा नं. ३ र ६ को भागमा गरिएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, नगर प्रहरी, सामाजिक अभियन्ता, लायन्स क्लब, भूतपूर्व नेपाल प्रहरी संगठन, सामाजिक अभियन्ताहरु र सरसफाइकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise