२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनचाँदीको मूल्य बढ्यो 

Nada
२०८१ पुष १८ गते १०:४२
Shares
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले  बढेको हो । 
 
बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर  १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

ncell

सम्बन्धित खबर