२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनचाँदीको मूल्य बढ्यो

Nada
२०८१ पुष २८ गते ११:१९
Shares
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौंः  साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । 

ncell

शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ  ।

यस्तै आइतबार चाँदी पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ८४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर