२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

फोनपेले १०.५३ प्रतिशत नगद लाभांश दिने

Nada
२०८१ माघ १ गते २०:५२
Shares
फोनपेले १०.५३ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : पेमेण्ट सर्भिस कम्पनी फोनपेले १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले शेयरधनीहरूलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

ncell

सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको फोनपेले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर