२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बढ्यो सुनको मूल्य

Nada
२०८१ माघ २ गते ११:२४
Shares
बढ्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर