२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज, हिक्मत कार्कीले पाए निरन्तरता

Nada
२०८१ असार ११ गते १७:१५
Shares
कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज, हिक्मत कार्कीले पाए निरन्तरता

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति गैरसंवैधानिक भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

ncell

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले खारेज हुने फैसला गरेको हो ।

संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए ।

सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । 

ताजा खबर

सम्बन्धित खबर