२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

लमजुङ पहिरो अपडेट : ४ जनाको शव भेटियो

draupadi film
मध्यान्ह
२०८१ असार १२ गते १३:४३
लमजुङ पहिरो अपडेट : ४ जनाको शव भेटियो

लमजुङ : लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले ३ घर पुरिँदा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । 

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise