२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Nada
२०८१ माघ २० गते ११:२१
Shares
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौंः स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ । 
 

ताजा खबर

सम्बन्धित खबर