२०८१ फागुन १६ गते शुक्रवार / Feb 28 , 2025 , Friday
२०८१ फागुन १६ गते शुक्रवार
Ads

कप्तान एञ्जिला ग्रीस प्रस्थान

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते १६:५६
कप्तान एञ्जिला ग्रीस प्रस्थान

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बा ग्रीस प्रस्थान गरेकी छन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलेर व्यावसायिक फुटबल खेल्न उनी शुक्रबार ग्रीस प्रस्थान गरेकी हुन् ।

उनलाई एन्फाका प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा र महिला टिमकी व्यवस्थापक विन्द्रा देवानले बिदाइ गरेका छन् ।

एञ्जिलाले ग्रीसको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise