२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

प्रधानमन्त्री शाहद्वारा एनपिएलको उद्घाटन

Nada
२०८३ कार्तिक ९ गते १८:०८
Shares
प्रधानमन्त्री शाहद्वारा एनपिएलको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

एनपिएलको उद्घाटन खेल साँझ ५ बजेदेखि सुरु भइसकेको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल जारी रहेको छ ।

प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खबर