२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य स्थिर

Nada
२०८१ फागुन १८ गते १२:०८
Shares
सुनको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

ncell

शुक्रबार पनि सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार पनि चाँदी सोही मूल्यमा कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर