२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

महालक्ष्मी विकास बैंकद्वारा वाकाथन

Nada
२०८१ फागुन १८ गते २१:२२
Shares
महालक्ष्मी विकास बैंकद्वारा वाकाथन

काठमाडौं : महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ । फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको आयोजना गरेको हो ।

ncell

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेर्ष र्‍यालीको आयोजना गरिएको हो । यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर