२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा

hardik ivf
मध्यान्ह
२०८१ फागुन १८ गते २१:२३
प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा

काठमाडौं : प्रभु बैंक लिमिटेडको दार्चुला शाखा सञ्चालनमा आएको छ । बैंकको ३१२औँ शाखा कार्यालयको रूपमा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिकास्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा आएको हो ।

बैंकको दार्चुला शाखा कार्यालयको उद्घाटनको क्रममा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा र सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरू लाभान्वित हुने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise